हिंसात्मक घटनाको छानविन गर्न समिति गठन

काठमाडौं । जेन-जीको आन्दोलनका कारण उत्पन्न परिस्थितिप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले हिजो सोमबार राजीनामा दिनुभएको छ । हिजो सोमबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री लेखकले राजीनामा बुझाउनु भएको हो । यसैगरी, मन्त्रिपरिषदको बैठकले आज भएको हिंसात्मक घटनाको छानवीन गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर