नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको विरोधमा प्रदर्शन गरेका जेनजीको विरोध चर्कंदै गएपछि काठमाडौ जिल्ला प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको प्रहरीले अहिले त्यस क्षेत्रमा माइकिङ गरेर कर्फ्युबारे जानकारी दिइरहेको छ ।
कर्फ्यु आदेशको विस्तृल विवरण आउन बाँकी छ ।
प्रतिक्रिया