मिटरब्याज पीडितको माइतीघरमा प्रदर्शन

काठमाडौं । मिटरब्याजको मारमा परेका पीडितहरूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले सरकार, प्रशासन र राजनीतिक दलहरूले मिटरब्याज पीडितको वास्तविक पीडा बुझ्न नसकेको गुनासो गरेका छन् ।

सरकारले केही समयअघि मिटरब्याज नियन्त्रण गर्न ऐन बनाएको थियो । तर पीडितहरूका अनुसार, कानून भए पनि कार्यान्वयन कमजोर, प्रहरी प्रशासन र स्थानीय तहले पीडितको पक्षमा सहयोग नगरेको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर