आज भदौ २ गते सोमबारको राशीफल

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा सहयोगीहरूले साथ दिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक यात्रा लाभदायक रहनेछ। परिवारमा पुराना कुरालाई लिएर झै झगडा को सम्भावना रहेको छ सावधान रहनुहोस्। मन अशान्त रहन सक्छ। हात लिएको जिम्मेदारी पूरा गर्न आलस्य नगर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्य र पराक्रममा वृद्धि हुनेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन प्रसन्न रहनेछ। व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर