बैंकिङ कसुरको आरोपमा ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं ।  पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माण गरिरहेका व्यवसायी एवम ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन ।

उनलाई अनामनगरबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले जानकारी दिए। इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भए पछि उनी पक्राउ परेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर