सुकुम्बासी वस्ती भत्काएपछि कवाडी संकलन गर्दै व्यवसायी

काठमाडौं । सरकारले सुकुम्बासी वस्ती भत्काएपछि भत्केको वस्तीबाट कवाड सामग्री संकलन गर्नेको भिड लाग्ने गरेको छ । काठमाडौँको तीनकुनेस्थित गैरिगाउँ क्षेत्रमा भत्काइएको सुकुम्बासी बस्ती क्षेत्रमा सङ्ला इट्टा, कवाड तथा फलाम बटुल्दै कवाड व्यवसायीहरु सक्रिय देखिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर