वसन्त ऋतुमा ज्याकाराण्डाका मनोहर वैजनी रङ
काठमाडौं । अहिले नेपालमा वसन्त ऋतुको मौसमी प्रणाली रहेको छ । यो वसन्त ऋतुमा बोटविरुवामा नयाँ पालुवा पलाउने गरिन्छ । अनेकन् मेहनत गरेर संघीय राजधानी काठमाडौंका सडकहरूमा विशेष गरेर रानीपोखरी वरपर ज्याकाराण्डा जातका रूखहरू हुकाइएका छन् । यसमा सरकार र काठमाडौ. महानगरपालिकाको योगदान रहेको छ । यही योगदानका कारण अहिले ज्याकाराण्डाका रूखहरूमा वैजनी (प्याजी)
रङका फूलहरू फुलेर अत्यन्तै मनमोहक देखिएका छन् ।
प्रतिक्रिया
