चेरी फूलले आकर्षण बढेको काठमाडौं
काठमाडौं। उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फूलेको देख्न सकिन्छ । चेरी फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र निकै मनमोहक देखिएका छन् । यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ ।
प्रतिक्रिया
