भक्तपुरमा यस वर्षको होलीको रौनक
भक्तपुर । भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय हाेली मनाएर रमाएका हुन् । स्थानीय बाजा तथा परम्परागत धुनसँगै स्थानीय र आगन्तुक होलीमा रमाएका हुन् । भक्तपुर दरबार क्षेत्र वरिपरि घुम्न आएका विदेशी पर्यटकसमेत हाेलीमा रमाएका छन् ।


प्रतिक्रिया
