बडा दशैंको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा
काठमाडौं । यस पटको बडा दशैंको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस पटक बडादशैंको घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा र टीकाको साइत ११ बजेर ५३ मिनेटमा रहेको छ ।

प्रतिक्रिया
