सुनमा १९ सय र चाँदीमा ४५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सोमबार छापावाल सुन तोलामा दुई लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर