आज सुनको मूल्य स्थिर, चाँदीमा १५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजार आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया
