आज सुनको मूल्य स्थिर, चाँदीमा १५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजार आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर