आज सुन प्रति तोलाको दुई लाख ४० हजार ४ सय रुपैयाँ

काठमाडौं ।  स्थानीय बजारमा आज सोमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रति तोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रति तोला रु तीन हजार २२० मा खरिद बिक्री भइरहेको छ ।

हिजो आइतबार सुन प्रति तोला रु दुई लाख ३८ हजार र चाँदी प्रतितोला रु तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर