आज बुधबार सुनमा एक सय र चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन तोलामा एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन प्रति तोलाको ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, आज बुधबार भने चाँदीको मूल्य वृद्धि भएको छ । आज चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । हिजो मंगलबार चाँदी प्रति तोलाको ४ हजार ७ सय ७५ रुपैयाँ रहेकोमा आज बुधबार चाँदी तोलाको ४ हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर