आज सोमबार सुनमा २३ सय रुपैयाँ घट्दा चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुन प्रति तोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सोमबार चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आज सोमबार पनि चाँदी प्रति तोला हिजो आइतबारकै भाउमा स्थिर रहेको छ । आज चाँदी तोलाको ४ हजार ७ सय ८० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर