आज सुन तोलामा ३२ सय बढ्यो भने चाँदीमा १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रति तोला ३ लाख २२ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । हिजो आइतबार सुन तोलाको ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार हिजो आइतबार चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँ तोकेकोमा आज चाँदी प्रति तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर