आज सोमबार सुनमा १६ सय र चाँदीमा ६० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ। हिजो आइतबारको तुलनामा आज सुनको मूल्य प्रति तोला १६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार हिजो आइतबार सुन प्रति तोला ३ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी प्रति तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो आइतबार चाँदी प्रति तोला चार हजार ७ सय १० रुपैयाँ थियो ।
प्रतिक्रिया
