आज बिहीबार सुन तोलामा ८ हजार र चाँदीमा ९५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ तोलामा एकैचोटी ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार पुगेको छ । हिजो बुधबार प्रति तोला सुनको २ लाख ८८ हजार रुपैयाँ थियो ।

यस्तै, हिजो बुधबार चाँदीको मूल्य तोलाको ४ हजार ४ सय ७५ रुपैयाँ रहेकोमा आज बिहीबार प्रति तोला ४ हजार ५ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसरी आज चाँदी तोलामा ९५ रुपैयाँ वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर