आज सुनमा ४२ सय र चाँदीमा ९५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउ तोलामा  ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार पुगेको छ । हिजो मंगलबार २ लाख ८३ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर