आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६१५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर