आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । नेपाली बजार आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६ हजार २०० रुपैयाँ र चाँदी १८० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज बिहीबार चाँदी तोलाको मूल्य १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर