सुनको प्रति तोला आठ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ प्रति तोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो आइतबार सुन प्रति तोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सोमबार चाँदीको मूल्य भने घटेको छ । हिजो आइतबार प्रति तोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी अजको दिन तोलाको पाँच हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर