आज सुनमा ४ हजार र चाँदीमा ३५५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ४ हजार रुपैयाँ र चाँदी ३५५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ हजार २ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ७४५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर