सुन तोलाको ३ लाख १ हजार, चाँदी ५ हजार १३० रुपैयाँ

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर