सुनचाँदीको मूल्य निरन्तर वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

आजका लागि सुन तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ । हिजो पाँच हजार २२० मा किनबेच भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर