आज बुधबार सुन तोला १४ हजार ६०० सय र चाँदीमा ४१५ रुपैयाँ वृद्धि

काठमाडौं । निरन्तर ओरालो लागेको सुन आज बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा  १४ हजार ६०० रुपैयाँले बढेर प्रति तोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैंयामा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य  पनि तोलामा ४१५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ९२० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर