रायोसाग प्रतिकिलो २५, पालुङ्गो प्रतिकेजी ३५, चमसुर प्रतिकिलो ३०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ४०, हरियो प्याज प्रतिकिलो ६०, बकुला प्रतिकिलो ६०, तरुल प्रतिकिलो ६०, च्याउ (कन्य) प्रतिकिलो १००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३००, सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकेजी २२०, रातो बन्दा प्रतिकिलो ९०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ५०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ४० पुदिना प्रतिकिलो ३५०, गान्टे मुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३०० र रूखटमाटर प्रतिकेजी २६० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३२०, केरा (दर्जन) १९०, कागती प्रतिकिलो १८०, अनार प्रतिकिलो ३३०, अङ्गुर (हरियो) प्रतिकिलो २५०, अङ्गुर (कालो) प्रतिकिलो ४००, सुन्तला (नेपाली) प्रतिकिलो १८०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १३०, जुनार प्रतिकिलो १३०, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ रहेको छ ।
काँक्रो (लोकल) प्रतिकिलो १६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०,ख कटहर प्रतिकिलो १२०, निबुवा प्रतिकिलो ६५, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, लप्सी प्रतिकिलो १३०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ५५०, किबी प्रतिकिलो २६० र एभोकाडो प्रतिकिलो ३५० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो १००, अदुवा प्रतिकिलो १२०, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो १४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ५५०, भेडे खुर्सानी प्रतिकिलो ८०, हरियो लसुन प्रतिकिलो ७०, हरियो धनियाँ प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।
लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, छ्यापी सुकेको प्रतिकिलो १६०, छ्यापी हरियो प्रतिकिलो १८०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।
