सुन प्रति तोला तीन लाख ९३ हजार रुपैयाँ
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन प्रति तोला तीन लाख ९३ हजार रुपैयाँ कायम भएर हिजो सोमबारको मूल्यमै स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । उस्तै आज मंगलबार चाँदी प्रति तोला ६ हजार ८ सय ७० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
