आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर