आज आइतबार सुनचाँदीको मूल्यमा घटबढ

काठमाडौं ।  नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज आइतबार घटबढ देखिएको छ । आज सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शनिवार सुन तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको बजार मूल्यमा भने हल्का वृद्धि देखिएको छ । शनिवार तोलामा ४ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार १०५ रुपैयाँ पुगेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर