आज सुनमा ७ सय र चाँदीमा २५ रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको तोलामा मूल्य दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार सय ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्यमा प्रतितोला २छ रुपैयाँ वृद्धि भएको छ । योसँगै चाँदी प्रतितोलाको आज बिहीबार ४ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर