आज सुनमा ३८ सय र चाँदीमा ६५ रुपैयाँ घट्यो

काठमाडौं- । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ थियो ।

यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर