आज बुधबार सुन तोलामा ५ सय वृद्धि र चाँदीमा ८५ रुपैयाँ घट्यो

काठमाडौं । आज बुधबार सुनको मूल्य तोलाको २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँ वृद्धि भएको हो । हिजो मंगलबार सुन तोलाको २ लाख ४८ हजार ५०० रुपैयाँ कायम थियो । आजको सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

यसैगरी हिजो मंगलबार चाँदी तोलाको ३ हजार ३ सय २५ रुपैयाँ पुगेकोमा आज तोलामा ८५ रुपैयाँ घटेको छ । आज बुधबार चाँदी तोलाको ३ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर