आज आइतबार सुनको मूल्य  ३ हजार रुपैयाँले वृद्धि

काठमाडौं  । नेपाली बजारमा आज आइतबार सुनको मूल्य  ३ हजार रुपैयाँले बढेको छ। साताको पहिलो कारोबार दिन आज एक तोला सुनको मूल्य २ लाख  ३८ हजार पुगेको हो।

सुनको मूल्य वृद्धिसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  आइतबार  एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार प्रतितोला चाँदी ३ हजार ८५ रुपैयाँमा खरिदिबिक्री भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर