आज सुन तोलामा ८ सय र चाँदीमा ८० रुपैयाँ वृद्धि

काठमाडौं । आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको २ लाख १६ हजार पुगेको छ । हिजो बिहीबार सुन तोलाको २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो । यसरी आज शुक्रबार सुन तोलामा ८ सय रुपैयाँ वृद्धि भएको हो ।
यस्तै, आज शुक्रबार चाँदीको मूल्यमा पनि प्रति तोला ८० रुपैयाँ वृद्धि एको छ । आज शुक्रबार चाँदी तोलाको २ हजार ५ सय ८० रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदी तोलाको २ हजार ५ सय २० रुपैयाँ थियो ।
प्रतिक्रिया