सुन तोलामा ७ सय सस्तो. चाँदी ५ रुपैयाँ महँगो

काठमाडौं । नेपाली बजारमा आज आइतबार छापावाला सुनको मूल्य प्रति तोला दुई लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अस्ति शुक्रबारको तुलनामा प्रति तोला ७ सयले सस्तो भएको हो । अस्ति शुक्रबार सुन तोलाको २ लाख १५ हजार ८ सय थियो ।

यस्तै आज आइतबार असली चाँदीको भाउ प्रति तोला दुई हजार ५ सय ७० रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबारको तुलनामा चाँदी तोलाको ५ रुपैयाँ वृद्धि भएको हो । अस्ति शुक्रबार चाँदी तोलाको २ हजार ५ सय ६५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर