सुन प्रति तोला दुई लाख १५ हजार आठ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला दुई लाख १५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै आज असली चाँदीको भाउ प्रतितोला दुई हजार पाँच सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको यो भाउसमेत अहिलेसम्मकै उच्च हो ।
प्रतिक्रिया