आज सोमबार सुनमा ३ सय घट्यो भने चाँदीमा ५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको हो ।

मूल्यवृद्धिअनुसार आज सोमबार सुन तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । हिजो आइतबार सुन तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आज सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आज सोमबार चाँदी तोलाको २ हजार ३ सय ५५ कायम भई कारोबार भइरहेको छ । हिजो आइतबारको चाँदी प्रति तोलाको मूल्य २ हजार ३ सय ५० रुपैयाँ थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर