आज सुन तोलामा ७ सय र चाँदीमा ५ रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । अस्ति शुक्रबार सुन प्रति तोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको आज आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै आज आइतबार चाँदी प्रति तोलाको मूल्यमा पनि ५ रुपैयाँले घटेको छ । अस्ति शुक्रबार चाँदी प्रति तोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएकोमा आज आइतबार २ हजार ३ सय  १० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर