आज सुन तोलामा १९ सय र चाँदीमा २५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य हिजो सोबारको तुलनामा १९०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज मंगलबार्र क तोला सुनको मूल्य १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो सोमबार सुन तोलाको १ लाख ९६ हजार ६०० रुपैयाँमा थियो ।
यस्तै, चाँदी प्रति तोला आज मंगलबार २५ रुपैयाँ वृद्धि भएको छ । आज मंगलबार चाँदी तोलाको २२८० रुपैयाँ तोकिएको छ । महासंका अनुसार हिजो सोमबार चाँदी तोलाको २ हजार २ सय ५५ रुपैयाँ थियो ।
प्रतिक्रिया