आज सुन तोलामा ५ सय र चाँदीमा ३५ रुपैयाँ घट्यो

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको भाउमा पाँच सय रुपैयाँ घटेको छ । हिजो बिहीबार सुन प्रति तोला १ लाख ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएकोमा आज शुक्रबार सुन तोलाको १ लाख ९३ हजार १ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी प्रति तोलाको पनि ३५ रुपैयाँ घटेको छ । आज श्क्रबार चाँदी तोलाको २२ सय ३५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदी प्रति तोलाको २२ सय ७० रुपैयाँ कायम भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर