आज सुन तोलामा १४ सय र चाँदीमा १० रुपैयाँ वृद्धि

काठमाडौं । विगत केही दिनदेखि घटिरहेको सुनको मूल्य आज बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो । स्थानीय बजारमा आज सुनको मूल्य १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रति तोलाको २३ सय १० रुपैयाँ कायम भएको हिजो मंगलबार चाँदी तोलाको २३ सय रुपैयाँ थियो ।
प्रतिक्रिया