आज सुनचाँदी दुबैको मूल्य वृद्धि

काठमाडौं । आज सोमबार नेपाली बजारमा छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । हिजो आइतबार तोलाको १ लाख ९३ हजार ३०० रुपैयाँ मूल्य भएकोमा आज १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज आइतबार चाँदी तोलामा पनि ५ रुपैयाँ बढेको छ । हिजो आइतबार प्रति तोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको २ हजार २ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
प्रतिक्रिया