आज बुधबार सुन तोलामा १३ रुपैयाँ सस्तो

काठमाडौं । आज बुधबार सुन तोलामा १३ सय रुपैयाँ कटौती भएको छ । अस्ति सोमबारको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन हिजो मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९२ हजार तोकिएको छ । त्यसैगरी, आज बुधबार चाँदी प्रति तोलाको २२६० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी तोलाको मूल्य दुई हजार २ सय ७५ रुपैयाँ थियो । हिजो मंगmबारको तुलनामा चाँदी प्रति तोलामा पनि १५ रुपैयाँ सस्तो भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर