आज सुन तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँ

काठमाडौं । आज आइतबार शुक्रबारको तुलनामा छापावाल सुन प्रति तोलामा ३ सय रुपैयाँ बढेको छ । आज सुन तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको । गत शुक्रबार सुन तोलाको १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज आइतबारका लागि चाँदी तोलाको २ हजार २ सय ८५ रुपेयाँ पुगेको छ । गत शुक्रबार चाँदी प्रति तोलाको दुई हजार दुई बीस रुपैयाँ थियो । महासंघका अनुसार आज आइतबार चाँदी तोलामा ६५ रुपैयाँ बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर