पूर्वराजा ज्ञानेन्द्र झापाबाट काठमाडौं फर्किए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन् । आइतबार दिउँसो उनी काठमाडाैं फर्किएका हुन् । काठमाडाैंमा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन हुँदा उनी झापामा थिए । त्यसैलाई लिएर उनको राजावादी वृत्तमा आलोचना भएको थियौ ।
प्रतिक्रिया