आज बिहीबार सुन तोलामा ५ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज बिहीबार सुनको भाउ बढ्दा चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएर तोलाको एक लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो बुधबार सुन तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी एक तोलाको भाउ भने २ हजार ७५ रुपैयाँमा स्थिर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर