आज सुनको मूल्यमा ७ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ७ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर