अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, प्रतिव्यक्ति आय १५ सय १७ अमेरिकी डलर

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आज प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्भेक्षणअनुसार नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ।

यस्तै, कुल ग्रार्हथ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव १६ प्रतिशत, उद्योग क्षेत्रको १२ दशमलव ८३ र सेवा क्षेत्र ६२.०१ प्रतिशत अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए।  यस्तै, नेपाली नागरिकको प्रतिव्यक्ति आय १५ सय १७ अमेरिकी डलर पुगेको आर्थिक सर्भेक्षणमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर